प्रदेश-पालिका
जोगबुडामा झाडापखालाका कारण एक बालकको मृत्यु
डडेल्धुरा। डडेल्धुराको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे...
शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सरकार वास्तविक पीडितको पहिचान गरी प्रक्रिया अगाडि बढाउने भएको...
सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावना तर ०.९६ प्रतिशत मात्रै उपयोग
महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत...
कैलाली उद्योग वाणिज्य संघद्धारा त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन
धनगढी । कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ । एक सय रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात...
अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
कैलाली। जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ ।...
‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’
टीकापुर । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग...
दिउँसोको टन्टलापुर घाममा आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुर। बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन सुरु गरेका छन् । चर्को...
प्रदेश र स्थानीय तह पनि नयाँ जनादेशमा जानुपर्छ : मुख्यमन्त्री कमलबहादुर शाह
धनगढी। प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।...
सुदूरपश्चिममा रास्वपाले हारेका ६ क्षेत्रमा यी सांसदहरूलाई दियो जिम्मेवारी
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यविभाजन गरेको छ। गत फागुन २१ गते भएको...
डडेल्धुरा सदरमुकाम सडक बजेट अभावमा अलपत्र
डडेल्धुरा। जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि सरकारले ६५ करोड रुपियाँ मुआब्जा वितरण गरेको चार वर्ष पूरा भए...
कञ्चनपुरमा बिहेमा गएका युवकको चक्कु प्रहार गरी ह’त्या, दुईजना पक्राउ
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण...
कैलालीमा जतताको घरमै राहदानी पुर्याउने व्यवस्था, लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको छ । संघीय सरकारको नीति अनुसार...
बेत बाँसको बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल
कैलाली- कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत...
दार्चुलाको उकु महल उत्खनन् : पौराणिक मन्दिरका भग्नावशेष भेटिए
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृ’त्यु
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम...
विषादीरहितको तरकारी उत्पादनमा लागे टीकापुरका किसान
टीकापुर । टीकापुरका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका १४०...
दार्चुलाको ग्रामीण क्षेत्रका बाइस हजारभन्दा बढी घरधुरीमा बल्यो बिजुली
दार्चुला। दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय...
बैतडीमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
बैतडी- बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९...
वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित...
महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष भ्रष्टाचार मुद्दामा प’क्रा’उ
कञ्चनपुर: महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ परेका छन्। महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा...
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृ’त्यु, चार घाइते
बैतडी- बैतडीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्...
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने
कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ । कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय...
कञ्चनपुर : एक वर्षमा ३३४ जना लागुऔषध मुद्दामा पक्राउ
कञ्चनपुर- गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि...
घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्
अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी...
डुंगा पल्टँदा अछाममा बाबुछोरा बेपत्ता
अछाम- अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५...
पोखरीमा डुबेर बझाङमा दुई बालकको मृ’त्यु
बझाङ। बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । वित्थडचिर गाउँपालिका १–स्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा...
सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले ज्यान गुमाए
धनगढी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्थामा सुधार हुन सकेको छैन । तीव्र गति, सवारी नियमको उल्लंघन र सडकको अवस्थाका कारण...
