प्रदेश-पालिका
डोटीको विपि नगरमा इलाका प्रशासन कार्यालय स्थापना
डोटी। डोटीको बडिकेदार गाउँपालिका-१ वि पि नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले...
अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो
महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ । जीवन विज्ञान...
कन्द्रा नदी नियन्त्रणमा प्रभावकारी बन्दै जैविक तटबन्ध
कैलाली । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ ।...
चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु
कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम मंगलबार औपचारिक रूपमा प्रारम्भ गरिएको...
बागमतीका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
काठ्माण्डौ- प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री...
कञ्चनपुरका अनौपचारिक क्षेत्रका श्रमिकले पाउँदैनन् समान ज्याला
कञ्चनपुर- कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन्। इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा...
कञ्चनपुरमा सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धानबाली घट्यो
कञ्चनपुर। चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय...
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
टीकापुर। कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३...
सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह (लोगो) निर्धारण गरिएको छ ।...
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
डडेल्धुरा। डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ । विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि...
बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद
बैतडी। बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र...
बिसु पर्व मनाउन फर्किदैछन् स्थानीयहरु
कैलाली। सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन्...
बैतडीमा २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण दिन निर्देशन
बैतडी। सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण...
स्थायी बसोबास र रोजगारी पाउने आसमा कैलालीका मुक्त कमैया
कैलाली। कैलालीका विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा...
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न कैलालीका निर्माण व्यवसायीको माग
धनगढी। कैलालीका निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणा गरी अविलम्ब व्यवसायीलाई राहत दिन नेपाल सरकारसँग माग गरेका छन् । मध्यपूर्वमा...
कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति
धनगढी- सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा...
स्थानीय सेवा संशोधन विधेयक प्रदेश सभामा सर्वसम्मतले पारित
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक प्रदेश सभाबाट सर्वसम्मतले...
बैतडीमा ६६ हजार बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
बैतडी । जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख...
कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झडप हुँदा ५ जना घाइते
कञ्चनपुर- कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। बुधबार कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा झडप...
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोही प्रणालीले गर्दा अहिले वर्षा भइरहेको...
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने
कैलालीः भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा...
सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदै छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान...
सुदूरपश्चिममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइएको छ।...
साउदीबाट जुट्यो बैतडीका क्यान्सर पीडित किशोरका लागि आर्थिक सहयोग
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिम का १६ वर्षीय हरिस भुलको उपचारका लागि साउदीबाट आर्थिक सहयोग जुटाइएको छ। गम्भीर रोगसँग संघर्ष...
हेमन्तले ७ विकेट लिएपछि बागमती ४६ मा अलआउट, सुदूरपश्चिमको शानदार जित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा बागमती प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले...
शुक्लाफाँटामा बाघ गणना सकियो
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम...
सुख्खा पहिरोले बाजुराको रौदीगाड लघुजलविद्युत पावर हाउसमा क्षति
बाजुरा। आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ। बिहान ६ः३०...
शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक
बाजुरा- शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा...
