प्रदेश-पालिका

अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

अछाम। अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका...

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

कैलाली। सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्। अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा...

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक...

विगतका असफल कामलाई क्रमभङ्गता गर्दै जानु पर्छ : सभामुख अर्याल

टीकापुर : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्दाखेरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताएका छन्...

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

काठमाडौं- सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका...

वातावरण संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्छ

कैलाली । वातावरण स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका छन् । ५४ औं  विश्व वातावरण दिवसको...

दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व सङ्कलन

धनगढी- धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व...

दार्चुला–तिङ्कर सडक : बजेट न्यून, स्थानीय निराश

दार्चुला । ब्यास गाउँपालिका–३, तुषारपानीदेखि नेपालको उत्तरी सीमा तिङ्कर नाका जोड्ने तुषारपानी–कोठेधार–तिङ्कर सडक आयोजनामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने

कैलाली। कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते...

कालोपत्रे सडक जीर्ण, धुलो र खाल्डाखुल्डीले यात्रु हैरान

बैतडी । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग तथा त्यससँग...

बाँदर आतङ्कले बाँझिँदै बैतडीका खेत

बैतडी । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा...

मदिरा पिएपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबिच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ...

मुख्यमन्त्री शाहले बाेलाए संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर...

कञ्चनपुरका स्थानीय तह : बेरुजु १३ करोडभन्दा बढी

बेलौरी (कञ्चनपुर), जेठ २० गते । नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु...

छाडा पशुचौपायाका बहुआयामिक असर

 कैलाली  । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर...

सुदूरपश्चिमका मुख्यमन्त्रीको पद जोगियो, एक सांसदले लिए हस्ताक्षर फिर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये...

विषादीरहित तरकारी उत्पादन गर्दै टीकापुर र जानकीका किसान

टीकापुर ।  कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले...

जिल्ला अस्पताल बैतडी ५० शय्यामा स्तरोन्नति हुने

बैतडी,। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको...

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारी, पर्यटन, कृषि शिक्षा, स्वास्थ प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत...

सुदूरपश्चिममा माटोको अवस्था बिग्रँदै , संरक्षणमा जोड

 यशोदा शर्मा, कैलाली । सुदूरपश्चिममा माटोको अवस्था बिग्रँदै गइरहेको विज्ञहरूले बताएका छन्। रेडक्रस सोसाइटिको आयोजनामा धनगढीमा माटो संरक्षण तथा स्वास्थ्य...

महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर...

बाजुरामा भिरबाट लडेर दुई जनाको मृ’त्यु

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर हिजो दुई जनाको मृत्यु भएको छ ।  बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको...

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार

कैलालीः एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका...

कैलालीमा पिकनिकमा झडप हुदा तीन प्रहरीसहित ६ घाइते

धनगढी। कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रको पिकनिकमा आएका दुई समूहबीच भएको कुटाकुट भएको छ । जेठ १४...

डडेलधुराका सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता

अमरगढी । डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा परिगाउँस्थित...

सुदूरपश्चिममा मनसुनबाट ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

यस वर्षको मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला...

कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सकुशल उद्धार

कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको...

सरकारको बजेटमा सुदूरपश्चिमका के-के कुरा समेटिए ?

धनगढी । नेपाल सरकारले  आगामी आर्थिक वर्षको संघीय बजेटमार्फत सुदूरपश्चिम प्रदेशको विकासका लागि योजनाहरू सार्वजनिक गरेको छ । सडक,...

खोज्नुहोस