प्रदेश-पालिका

अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु

धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चार विधामा कार्यक्रम सञ्चालन हुने

काठमाडौं : सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम संचालन गर्ने जनाएको...

खप्तडा, रामरोशन बढीमालिकामा डाफे रूट विकास गरीने

रन्जना बिसी कैलाली। आर्थिक वर्षको बजेट मार्फत सुदूरपश्चिमको पर्यटकीय गन्तव्य खप्तड,बढीमालिका, रामरोशन लगायतका क्षेत्रलाई पर्या पर्यटन पदमार्ग डाफेरुट विकास...

खुटिया दिपाल सडक खण्डलाई स्तरोन्नति गरिने

कैलाली । अर्थमन्त्री  वाग्लेले २०८३८४ सालको बजेट भाषण गर्दै कैलाली र दिपाल जोड्ने खुटिया दिपायल फास्टट्र्याकलाई स्तरोन्नति गरिने बताएका छन्।

सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने

कैलाली । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासका लागि विशेष योजना अघि सारेको छ...

सुदूरपश्चिममा महिला हिंसाका २ सय ५४ उजुरी : कैलाली र कञ्चनपुरमा अधिक

धनगढी , १५ जेठ / सुदूरपश्चिम प्रदेशमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना अझै पनि चिन्ताजनक अवस्थामा रहेको तथ्यांक सार्वजनिक...

सुदूरपश्चिम प्रदेश सभा: बजेटको सिद्धान्त, प्राथमिकता प्रस्तुत

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ९विनियोजन विधेयक०को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको...

ठेक्का विवाद र सामग्री अभावले भागेश्वरको विद्युतीकरण तीन वर्षदेखि अलपत्र

डडेल्धुराः डडेल्धुराको पश्चिमी क्षेत्र तथा भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाका दुर्गम बस्तीमा भइरहेको विद्युतीकरणको काम तीन वर्षदेखि अलपत्र परेको...

तिङ्कर नाका सञ्चालनको आशामा छाङरु र तिङ्करका व्यापारी

दार्चुलाः भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र तिङ्करका स्थानीय चीनको ताक्लाकोट जान तिङ्कर नाका खुल्ने...

कैलालीमा आज यस वर्षकै उच्च तापक्रम मापन

धनगढी। तातो लहर (हिट वेभ) चलिरहेको कैलालीमा आज यसवर्षकै उच्च तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग...

धनगढीमा देउवा समूहको सुदूरपश्चिम भेला सुरु, संस्थापन पक्ष अनुपस्थित

धनगढीः नेपाली काँग्रेसको देउवा समूह निकट सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ। प्रदेश समितिको आयोजनामा सुरु भएको भेलामा पूर्व...

सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा चौबिस अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्ने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले १० महिनासम्म खर्च गरेकोभन्दा दोब्बर बढी बजेट अझै खर्च गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०८२/८३...

दार्चुला र बैतडीमा भूक्षय नियन्त्रण तथा पानी स्रोत संरक्षणमा १५४ योजना कार्यान्वयन

दार्चुलाः सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू—तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र बर्सेनि हुने भूक्षय...

सुदूरपश्चिम सरकारले बनायो आयोजना छान्ने मापदण्ड

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आयोजना छनोटका लागि मापदण्ड बनाएको छ । ‘सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड २०८३’ तयार...

एडिबीको सहयोगमा चार सडक बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र एवं अस्थायी राजधानी धनगढीमा एसियन विकास बैङ्क (एडिबी) को सहयोगमा चार वटा...

प्रदेशको समृद्धिकालागि धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु,

कैलाली ।  सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ को औपचारिक सुरुवात भएको छ । प्रदेशको विकास, नीतिगत सुधार...

एरिष्टो एसईई आइडल पाँचौँ संस्करणको फाइनल जेठ ७ धनगढीमा हुँदै

धनगढी- प्रभात मिडिया नेटवर्कको आयोजनामा ‘एरिष्टो एसईई आइडल’को पाँचौँ संस्करण जेठ ७ गते धनगढीमा हुँने भएको छ । आयोजकले...

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं ।  सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ...

सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर । सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी तथा...

उखुको जुस बेचेरै दिनको तीन हजार आम्दानी

यशोदा शर्मा, कैलाली ।  कैलालीको धनगढीकी बिमला चौधरी विगत १० वर्षदेखि सडक किनारमा उखु जुस बेच्दै छिन् । उनले...

‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने

 कैलाली । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ। आगामी जेठ...

कैलालीको गोदावरीमा दुई किशोरी मृ’त फेला, एसईईको नतिजाप्रति असन्तुष्टि

धनगढी ।  कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् । मंगलबार गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र...

कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा

 कञ्चनपुर  । कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत...

काठमाडौं बाट धनगढी आउँदै गरेको बस चिसापानीमा दुर्घटना

धनगढी । काठमाडौंबाट धनगढीतर्फ आइरहेको  बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको...

कञ्चनपुरको भीमदत्तका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

कञ्चनपुर- भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत् सेवा नहुँदा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।...

चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक...

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

धनगढी: आगामी मनसुनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारीका काम तीव्र पारिएका छन् । सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुने...

कञ्चनपुरका ७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन्। उमेरले ज्येष्ठ नागरिक...

खोज्नुहोस