खप्तडा, रामरोशन बढीमालिकामा डाफे रूट विकास गरीने
रन्जना बिसी कैलाली। आर्थिक वर्षको बजेट मार्फत सुदूरपश्चिमको पर्यटकीय गन्तव्य खप्तड,बढीमालिका, रामरोशन लगायतका क्षेत्रलाई पर्या पर्यटन पदमार्ग डाफेरुट विकास गर्ने लक्ष्य राखेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रुपमा विकास गर्ने बताए । ुखप्तड, रामारोशन बढीमालिका बुढीनन्दा रारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या पर्यटन पदमार्ग डाँफे रूट विकास गर्नेछौुं, उनले भने ।
