प्रदेश-पालिका
नीति तथा कार्यक्रम बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम...
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना खटियो
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना...
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, शुक्लाफाँटाका किसान चिन्तित
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।...
गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित चुरे वन क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा...
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
बाजुरा । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत...
कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए
कैलाली । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ ।...
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
कञ्चनपुर । “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो,...
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
कञ्चनपुर । पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन् । सडक...
मापदण्डको मसौदा मन्त्रीपरिषद्बाट स्वीकृत
धनगढी । स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड २०८३ को मसौदालाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको...
कैलालीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका-५ सत्कार चोक नजिक एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति...
दार्चुलामा गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु
दार्चुला । दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड...
कञ्चनपुरका भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु
कञ्चनपुर। कञ्चनपुरका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् । जिल्लामा नौवटा...
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति...
कैलालीमा एक युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
धनगढी । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर...
सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको...
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
कैलाली- सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान...
समयमै वर्षा भएपछि बैतडीका खेतमा रोपाइँको रौनक
बैतडी । बैतडीका खेतबारीमा यतिबेला रोपाइँको चटारो सुरु भएको छ। जेठ महिनाको दोस्रो सातासँगै जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानहरू...
सुदूरपश्चिम कांग्रेसको प्रमुख सचेतकमा खड्का नियुक्त
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेको छ । दलका नेता तथा मुख्यमन्त्री...
यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित दर्ता गरेको छ ।...
बैतडीमा जिप दुर्घटना, दुई जना घाइते
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज...
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
धनगढी। कैलालीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुषहरू मृत अवस्थामा...
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्। आइतबार धनगढीमा सम्पन्न निर्वाचनबाट...
रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट निर्वाचित
कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको...
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा बैतडीका स्थानीय तह
बैतडी – बैतडी जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति...
बजेट तयारीको अन्तिम चरणमा सुदूरपश्चिम प्रदेश सरकार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेट तयारीको अन्तिमतिर पुगेको छ । प्रदेशले आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेश...
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
धनगढी । मन्त्री फेर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ । कांग्रेस संसदीय...
सुदूरपश्चिम कांग्रेसको मन्त्री फेर्ने तयारीबीच एमालेमा पनि दबाब
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी गरिरहेको छ। हिजो असन्तुष्ट पक्षसँग भएको वार्ताअनुसार आज दुवै पक्षले...
रास्वपा बैतडीको सभापतिमा नाथ चयन
बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा...
