सुदूरपश्चिम

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले...

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट

धनगढी- धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता...

लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने

धनगढी, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज...

धनगढीका अधिकांश विद्यालय बन्द

यशोदा शर्मा, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव धनगढीमा पनि परेको छ । बन्दको सम्भावित...

बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास दोहो¥याउलान ‘मनु’ ?

धनगढी, ५ फागुन । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’...

एफएनसीसीआईको पहलमा कैलालीमा शिशु स्याहार र प्राथमिक उपचार केन्द्र स्थापना

कैलाली- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)द्वारा सञ्चालित सशक्त महिला सम्वृद्ध नेपाल कार्यक्रमले गोदावरी–६, कैलालीमा रहेको ग्रीन होम प्रा.लिको परिसरमा शिशु...

सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना खटियो

कञ्चनपुर- आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।...

प्रतिनिधि सभा निर्वाचन : डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा

डोटी- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा तीनदलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन नजिकिदै...

नेकपा उम्मेदवार नन्दबहादुर साउद को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

कैलाली- कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो...

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुला- नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार...

​ महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै...

सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने

कैलाली । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३०...

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला- दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या...

‘कलुवापुरको त्यो मण्डप, जहाँ जात हार्‍यो मानवताले जित्यो’

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला- दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा...

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै

कञ्चनपुर।  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच...

बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

बाजुरा- बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै...

कञ्चनपुर ३ मा सुक्खा बन्दरगाह र महाकाली कटान साझा एजेण्डा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रायजसो रमेश लेखक नै उम्मेदवार हुने गरेका थिए । २०५६ देखि संसदीय यात्रामा...

बहुसूचक सर्वेक्षण २०८१/८२ : सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च

काठमाण्डाै- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले आज...

नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेकपा सुदूरपश्चिमको संसदीय दल समायोजन...

कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता

कञ्चनपुर- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन...

बैतडीमा मतदानस्थल निरीक्षण

बैतडी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ । जिल्ला...

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

बैतडी- जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको...

कैलाली–५ का एमाले उम्मेदवार यज्ञराज ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता

कैलाली- प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर...

कैलाली-१ मा तीन दशकपछि ‘विरासत’ फर्काउने दाउमा कांग्रेस–एमाले

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ‘छिन्नभिन्न’ भएको फाइदा उठाउँदै ३० वर्षपछि कैलाली–१, कांग्रेस–एमाले विरासत फर्काउने कसरतमा छन् ।...

हिउँले ढाकिएको दार्चुलाको छाङ्रमा पहरा गर्दै सशस्त्र

दार्चुला ।  कठोर जाडोबिच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट...

सुदूरपश्चिममा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् ।...

खोज्नुहोस