सुदूरपश्चिम

​ महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै...

सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने

कैलाली । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३०...

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला- दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या...

‘कलुवापुरको त्यो मण्डप, जहाँ जात हार्‍यो मानवताले जित्यो’

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला- दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा...

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै

कञ्चनपुर।  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच...

बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

बाजुरा- बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै...

कञ्चनपुर ३ मा सुक्खा बन्दरगाह र महाकाली कटान साझा एजेण्डा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रायजसो रमेश लेखक नै उम्मेदवार हुने गरेका थिए । २०५६ देखि संसदीय यात्रामा...

बहुसूचक सर्वेक्षण २०८१/८२ : सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च

काठमाण्डाै- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले आज...

नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेकपा सुदूरपश्चिमको संसदीय दल समायोजन...

कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता

कञ्चनपुर- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन...

बैतडीमा मतदानस्थल निरीक्षण

बैतडी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ । जिल्ला...

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

बैतडी- जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको...

कैलाली–५ का एमाले उम्मेदवार यज्ञराज ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता

कैलाली- प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर...

कैलाली-१ मा तीन दशकपछि ‘विरासत’ फर्काउने दाउमा कांग्रेस–एमाले

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ‘छिन्नभिन्न’ भएको फाइदा उठाउँदै ३० वर्षपछि कैलाली–१, कांग्रेस–एमाले विरासत फर्काउने कसरतमा छन् ।...

हिउँले ढाकिएको दार्चुलाको छाङ्रमा पहरा गर्दै सशस्त्र

दार्चुला ।  कठोर जाडोबिच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट...

सुदूरपश्चिममा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् ।...

कैलाली–५ मा एमालेद्वारा २१ वटै वडा सम्पर्क कार्यालय उद्घाटन

कैलाली। नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । धनगढी उपमहानगरपालिकाका...

सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पाँच हजार सशस्त्र प्रहरी तैनाथ

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी...

सुदूरपश्चिममा निर्वाचन सुरक्षा : चार जिल्ला संवेदनशील

धनगढी । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा...

कञ्चनपुरबाट चार जेनजी उम्मेदवार मैदानमा

कञ्चनपुर- प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट जेनजी उमेर समूहका चार जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । फागुन २१...

बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा ।  पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध बाजुराका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य...

लोकतन्त्र स्थायित्वका लागि निर्वाचन र सहभागिता कार्यक्रम

यशोदा शर्मा । कैलाली । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मूल उद्देश्यका साथ सुदूरपश्चिममा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र...

छोरी जन्माउने अभिभावकलाई बेल्डाँडी गाउँपालिकाको तीन हजार प्रोत्साहन भत्ता

कञ्चनपुर- बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैंगिक विभेद...

डडेल्धुरामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य

डडेल्धुरा- यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य छ । जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा १३...

मेरो उम्मेदवारी सुदूरपश्चिम र राष्ट्रका लागि हो : लेखराज भट्ट

कैलाली । नेकपा ९एमाले० का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त...

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा...

खोज्नुहोस