राजनीति
बालेन्द्र चढेको हेलिकोप्टर झापा अवतरण नगरी काठमाण्डौं फर्कियो
काठमाडौँ, काठमाण्डौंमा मतदानपछि झापाका लागि उडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह चढेको हेलिकोप्टर झापामा अवतरण नगरी...
दोलखामा मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर
दोलखा, २१ फागुन । दोलखामा मतदान कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ । दोलखाको तामाकोशी गाउँपालिका...
काँग्रेस सभापति थापाले गरे मतदान
काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौं–४ अन्तर्गत रहेको मैतीदेवी मन्दिर मतदान...
काँग्रेसका आनन्दले गरे मतदान
अत्तरिया(कैलाली) २१ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले आज गोदावरी नगरपालिका–४...
एमालेका तारा लामा तामाङले गरे मतदान
कञ्चनपुर, २१ फागुन । नेकपा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का उम्मेदवार तारा लामा तामाङले मतदान गरेका छन्...
रास्वपा सभापति लामिछानेले गरे मतदान
काठमाण्डौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २...
माधव नेपालले गरे मतदान
रौतहट, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार माधव कुमार नेपालले मतदान गरेका छन् । पूर्व प्रधानमन्त्री...
प्रलोपाका धितालले गरे मतदान
जुम्ला, २१ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का जुम्लाका उम्मेदवार मनऋषि धितालले मतदान गरेका छन् । धितालले जुम्लाको नराकोटस्थित...
नेपाली काँग्रेसका उम्मेदवार सिवाकोटीले गरे मतदान
दोलखा, २१ फागुन । नेपाली काँग्रेसका तर्फबाट दोलखाबाट प्रतिनिधि सभाका उम्मेदवार अजयबाबु सिवाकोटीले मतदान गरेका छन् । सिवाकोटीले भीमेश्वर...
नेपाली काँग्रेसका उम्मेदवार तिमिल्सेनाले गरे मतदान
काठमाण्डौं, २१ फागुन । नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमिल्सेनाले मतदान गरेका छन् ।...
एमाले महासचिव पोखरेलले गरे मतदान
दाङ,२१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले...
बालेन्द्रले गरे मतदान
काठमाण्डौं, २१ फागुन । काठमाडौं महानगरका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बिहीवार बिहान मतदान गरेका छन् ।...
चुनाव बिथोल्ने गतिविधि भए गोली प्रहार गर्ने अधिकार छ : आईजीपी कार्की
काठमाडौं- सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष,...
अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक
काठमाण्डौ- प्रतिनिधि सभा चुनावलाई ध्यानमा राखी गएराति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन...
आज प्रतिनिधि सभा निर्वाचन, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
काठमाडौं- जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान...
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल?
काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बिहीबारको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रृटिरहित ढंगबाट सम्पन्न गर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री...
कञ्चनपुरमा उम्मेदवार विरुद्ध उजुरी
कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एक उम्मेदवार विरुद्ध उजुरी परेको छ । बिहिबार कञ्चनपुर निर्वाचन क्षेत्र २ का...
मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे दाबी
काठमाण्डौ– निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्याएको छ । चुनावको तयारीबारे जानकारी दिन...
मतदान गर्न उत्साहित छन् कैलालीका मतदाता
यशोदा शर्मा, कैलाली। नेपालको राजनीतिक क्यालेन्डर अनुसार २०८४ मा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन विशेष परिस्थितिका कारण भोलि हुँदैछ । निर्वाचनको...
भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने
भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकोप्टर गस्ती गर्ने भएको छ । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा...
मतदानको दिन भोलि देशभरको मौसम सफा रहने
काठमाण्डाै- जल तथा मौसम विज्ञान विभागले मतदानको दिन भोलि देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले...
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
काठ्माण्डौ- प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट...
‘७७ वटै जिल्लामा निर्वाचनको सबै तयारी सकियो’
काठमाडौं : गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार...
बिदाको दिनमा पनि सर्वोच्च अदालत खुल्ने
काठमाण्डौ- सरकारले चुनावका लागि घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पनि सर्वोच्च अदालत खुला रहने भएको...
नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि `र्यापिड एक्सन टिम’ गठन
काठमाण्डौ- सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्यापिड...
मौन अवधिमा निर्वाचन आयोगले सामाजिक सञ्जालको निगरानी बढायो
काठमाण्डाै- मौन अवधि शुरू भएसँगै निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी बढाएको छ । यस पटक चुनावको प्रचारको...
रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । साह बैंक...
अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा वा बिगार गरे ६ महिना कैद
काठमाडौ- मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ । निर्वाचन आयोगका अनुसार, सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान...
