राजनीति
राज्यसञ्चालनमा युवा पुस्ताको संलग्नता उत्साहको विषयः पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिवधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन्...
मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिकको माग गर्दै काठमाडौंमा विद्यार्थीको प्रदर्शन
काठमाडौं- बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार अखिल...
संसद भवन निर्माणको काम तोकिएकै समयभित्र सक्न सभामुख अर्यालको निर्देशन
काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा...
सभामुख अर्यालसँग उपसभामुख ठाकुरको पहिलो शिष्टाचार भेट
काठ्माण्डौ- सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख माननीय रूबी कुमारी ठाकुरले पहिलोपटक शिष्टाचार भेट गरेकी छन्। सिहंदरबारमा पदभार ग्रहण गरेलगत्तै...
उपसभामुखले गरिन पदभार ग्रहण
काठमाडौं। उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।...
गृहमन्त्री गुरुङको प्रश्न : मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?
काठ्माण्डौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले जवाफ दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले...
पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ- पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा...
कांग्रेस संसदीय दलको चुनाव वैशाख ४ गते हुने
नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। वैशाख ४ गते निर्वाचन गर्ने...
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आइतबार शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा राष्ट्रपति पौडेललाई...
विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध गर्ने निर्णयको नेकपाद्वारा विरोध
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जुनसुकै प्रकारको छानविनका लागि पनि तयार रहेको...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रक्रियागत काम पूरा
काठमाण्डौ – प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रक्रियागत काम पूरा गरेर सम्पन्न भएको छ । अधिवेशनले डोलप्रसाद अर्याललाई सभामुख र रुवीकुमारी...
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अनुष्का श्रेष्ठदेखि बब्लु गुप्तासम्म
काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद...
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं...
कानुन निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संशाेधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित...
सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने
काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । अभियान सञ्चालनका लागि सरकारले शुक्रबार अभियान...
संगठन खारेज गर्ने तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले गर्यो आन्दोलनको घोषणा
काठमाडौं- संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त...
मन्त्रिपरिषद विस्तार : उद्योग मन्त्रीमा गौरीकुमारी र श्रम मन्त्रीमा रामजी नियुक्त
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री शाहले दुईजना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। उद्योग,...
उपसभामुखमा रूबी कुमारी ठाकुरको पक्षमा मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ...
उपसभामुखको शपथ साँझ ६ बजे हुने
काठमाडौं । उपसभामुखको शपथ आजै (शुक्रबार, चैत २७) हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको...
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
काठमाडौँ- वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही...
कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको...
रास्वपा संसदीय दलको बैठक बस्दै
काठ्माणडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने...
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा
काठमाण्डौं, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । प्रहरीले हाजिर जमानीमा...
संसदको दुबै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य
काठमाडौं- संघीय संसदको दुबै सदनको चालु अधिवेशन भोलि (शुक्रबार) बाट अन्त्य हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको...
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
काठमाण्डाै- विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर...
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
काठ्माण्डौ- प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। आफ्नो विभागीय जिम्मेवारी निर्वाह गर्ने क्रममा अपेक्षित गम्भीरता...
श्रम मन्त्री दीपक साह पदमुक्त
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन बालेनलाई रविको पत्र
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । सभापति...
