राजनीति

देउवा पक्षको निष्कर्ष : कांग्रेसलाई कसरी अगाडि बढाउने त्यसको जिम्मा सानेपाले लिनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन्...

वीरगन्जमा अतिक्रमित संरचनामा चल्यो डोजर, १२ सय घरटहरा भत्काइँदै

वीरगन्ज। सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ...

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले सोमबारका लागि बैठक...

पार्टी पुनर्गठनमा जुटिन् भण्डारी

काठमाडौं- एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी पुनर्गठनमा थप सक्रिय भएकी छिन् । अध्यक्ष केपी शर्मा ओली संसदीय राजनीतिमा पराजयसँगै...

संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार (वैशाख ४) सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद...

सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित

काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन्। समितिको सभापति पदमा...

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा...

बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा वारेस अनुमतिमा सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ...

प्रधानमन्त्रीसँगको छलफलमा सुदूरपश्चिम र कोशीका मुख्यमन्त्री अनुपस्थित

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग...

मुख्यमन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । केही बेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल...

सातै प्रदेशमा राप्रपाले चुनावी समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश...

संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुले गराए मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभाका विभिन्न विषयगत समिति र दुईवटा संयुक्त समितिको सभापति पदका लागि...

रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । पराजुली दलको उपनेतामा चयन भएको...

सम्पत्ति छानबिनबाट रास्वपाका नेताहरू पनि अछुतो रहँदैनन्: सभापति लामिछाने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्पत्ति छानबिन र पब्लिक अडिटबाट आफ्नो पार्टीका कोही पनि नेता बाहिर...

कांग्रेसले भरत खड्कालाई लेखा समिति सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ । लेखा...

लेखा समितिको सभापति कांग्रेसले पाउने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसले पाउने भएको छ । सिंहदरबारमा बसेको विपक्षी...

सभामुख भेट्न पुगे विपक्षी दलका नेता

काठमाडौं । सभामुख डीपी (डोलप्रसाद) अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् । बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले)...

प्रतिनिधि सभाका दशमध्ये आठ समिति सभापतिमा रास्वपाले टुंग्यायो उम्मेदवार

काठ्माण्डौ- सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगतमध्ये ८ वटा समितिमा सभापतिका उम्मेदवार टुंग्याएको छ। बिहीबार...

रास्वपा संसदीय दलको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी...

विपक्षी दलका नेता छलफलमा जुटे

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । संघीय संसदीय समितिका सभापतिमा उमेदवारीका विषयमा नेताहरूले छलफल गरिरहेका...

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठ्माण्डौ- प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ...

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुँदै

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुँदै छ । ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही...

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली...

मन्त्री नपाएपछि गण्डकीका सांसद कुँवरले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रहेका कुँवरले बुधबार...

दुवै पक्ष अडानमै, कांग्रेस एकता टाढिँदै

काठमाडौँ — पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर...

खोज्नुहोस