रूकुम पश्चिममा ५ म्याग्नेच्युडको भूकम्प
काठमाडौं । रूकुम पश्चिममा भूकम्प गएको छ। आइतबार अपराह्न साढे ४ बजेतिर रूकुम पश्चिमको कोल भन्ने क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रले जनाएको छ।केन्द्रका अनुसार ५ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।
