प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

द एभरेष्ट पोष्ट
५ जेठ २०८३ १६:२०
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

काठमाडौंः प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।   समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस