कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलागरि सुरु भएको हो।
बैठकले संसदीय दलको नेता चयन, पार्टीको आगामी कार्यक्रम, इतर समुहको गतिविधि लगायत एजेण्डामा छलफल गर्ने छ ।
