महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त
काठमाडौं- सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो।
महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारको रूपमा काम गर्छ।
