गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

द एभरेष्ट पोष्ट
१ चैत २०८२ १७:२९
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं- सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस