काठमाण्डाै–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजारभन्दा धेरै मतान्तरले विजयी
काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९रास्वपा० का विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गरेका छन् ।
