पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने कांग्रेसको घोषणा

द एभरेष्ट पोष्ट
२३ पुष २०८२ १५:२३
पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने कांग्रेसको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस