सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

द एभरेष्ट पोष्ट
२३ पुष २०८२ १४:३२
सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

कैलाली- कांग्रेस र एमालेसँग सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दर्ता गरेको छ ।

सुदूरपश्चिममा रिक्त रहेको महिलातर्फ रोजी बस्नेत सुनार, पुरुषतर्फ टीकाराम जैशीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस अघि कांग्रेसले खम्ब खाती र एमालेले लीला भण्डारीको नाम टुंगो लगाइसकेको छ । केही बेरमा एमाले कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस