एलोन मस्कसँगको मनमुटावपछि टेस्ला कार बच्ने सोचमा ट्रम्प

द एभरेष्ट पोष्ट
२५ जेठ २०८२ १४:२७
एलोन मस्कसँगको मनमुटावपछि टेस्ला कार बच्ने सोचमा ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलोन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए। ट्रम्पले रातो टेस्ला कार आफूले किनेको बताएका हुन्।

बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको

काठमाडौं स् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलोन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए। ट्रम्पले रातो टेस्ला कार आफूले किनेको बताएका हुन्।

बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको एक रिपोर्ट अनुसार ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एलोन मस्कप्रति असन्तुष्टि व्यक्त गर्दै मस्कले आफ्नो खर्च बिलको विरोध गरिरहेको बताए। यसले उनको कम्पनी टेस्लालाई हानि पुर्‍याउने जनाइएको छ।

विधेयकले विद्युतीय सवारी साधनमा कर छुट हटाउने भएपछि टेस्लालाई घाटा पुर्‍याउने छ। त्यसैले मस्क यो विधेयकको विरुद्धमा रहेको ट्रम्पले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीच चर्को मनमुटाब भइरहेको छ। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठुलो स्तरको व्यापारिक सम्झौताको बारेमा एलोन मस्कलाई धम्की दिएका छन्।
ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोगको माग गरेका छन्।

एक रिपोर्ट अनुसार ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एलोन मस्कप्रति असन्तुष्टि व्यक्त गर्दै मस्कले आफ्नो खर्च बिलको विरोध गरिरहेको बताए। यसले उनको कम्पनी टेस्लालाई हानि पुर्‍याउने जनाइएको छ।

विधेयकले विद्युतीय सवारी साधनमा कर छुट हटाउने भएपछि टेस्लालाई घाटा पुर्‍याउने छ।  त्यसैले मस्क यो विधेयकको विरुद्धमा रहेको ट्रम्पले बताए।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीच चर्को मनमुटाब भइरहेको छ। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठुलो स्तरको व्यापारिक सम्झौताको बारेमा एलोन मस्कलाई धम्की दिएका छन्।

ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोगको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस