मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समय अगाडिदेखि बैठक बसेको हो।
बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
