नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

द एभरेष्ट पोष्ट
१५ चैत २०८२ १६:३१
नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

ओलीको रिहाइको माग गर्दै एमालेका नेता तथा कार्यकर्ता माइतीघरबाट नयाँ बानेश्वर पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस