एमालेको चुनावी घोषणापत्र सार्वजनिक

द एभरेष्ट पोष्ट
७ फागुन २०८२ १३:४५
एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार (फागुन ७) काठमाडौंमा एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस