कैलाली-१ मा रेशम चौधरीले दर्ता गराए उम्मेदवारी
कैलाली- नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन्।
