कानुन उल्लंघन गरेको आरोपमा जापानबाट दुई नेपाली निष्कासन
काठमाडौं : जापानको अध्यागमनले कानुन उल्लंघन गरेको आरोपमा दुई नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा पुन र भुजेल रहेका छन्। उनीहरू गत साता काठमाडौं आइपुगेका हुन्।
पछिल्लो समय जापानले अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ। फागुन महिनामै नौ नेपालीलाई जापानले निष्कासन गरिसकेको छ।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
