इजरायलमाथि इरानले गरेको आक्रमणको विश्वव्यापी विरोध, कसले के भने ?
पेरिस– तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् ।
तेहरानले लेबनानमा हिजबुल्लाहविरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप प्रत्याक्रमण भएको जनाएको छ ।
दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो ।
मिसाइलको आक्रमणपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन् ।
ट्रेन्डिङ
सम्बन्धित
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड
११ कार्तिक २०८२ १५:३३
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
