खेलकुद

इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ- आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा...

टेस्ट राष्ट्रलाई घरेलु मैदानमा खेलाउने क्यानको योजना

काठमाडौँ। भारतमा जारी आइसिसी टी-ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाल दुईपल्टको विश्व विजेता इङ्ल्यान्डसँग मात्र चार रनले पराजित भएको छ।...

टी–२० विश्वकपः श्रीलंकाले ओमानलाई दियो २२६ रनको विशाल लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’का श्रीलंका र ओमानबीचको खेल जारी छ । घरेलु टोलि श्रीलंकाले ओमानलाई २२६...

टी-२० विश्वकप : नेपाल इटलीसँग खेल्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै...

टी-२० विश्वकपः अफगानिस्तानमाथि साउथ अफ्रिकाको जित

आइसिसी टी-२० विश्वकप क्रिकेटको बुधबारको खेलमा साउथ अफ्रिकाले अफगानिस्तानमाथि कठिन जित निकालेको छ । निर्धारित २० ओभर र पहिलो...

अफगानिस्तान र दक्षिण अफ्रिकाको खेल सुपर ओभरमा

काठमाडौँ- भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल सुपर ओभरमा गएको छ । अहमदाबादस्थित नरेन्द्र...

न्युजिल्यान्डविरुद्ध यूएईले टस जितेर ब्याटिङ रोज्यो

काठ्माणडौ- आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत जारी समूह ‘डी’ को ११ औं खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले न्युजिल्यान्डविरुद्ध टस...

टी-२० विश्वकप: नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठ्माणडौ- आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह ‘ए’ को हालै सम्पन्न खेलमा नामिबिया नेदरल्यान्डससँग ७ विकेटले पराजित भएको छ। मगंलबार...

टी-२० विश्वकप: नामिबियाले नेदरल्याण्डसलाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । नामिबियाले टी-२० विश्वकप अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई १५७ रनको लक्ष्य दिएको छ । भारतको दिल्लीमा जारी खेलमा टस...

पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने

मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले...

जिम्बावेविरुद्ध ओमान १०३ रनमै अलआउट

काठमाडौं- आईसीसी टी-२० विश्वकपको समूह चरणअन्तर्गत जारी खेलमा ओमानले जिम्बावेलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ...

डीसिएले मुम्बईमा फिनिक्स स्पोर्ट्स क्लबसँग पहिलाे मैत्रीपूर्ण खेल खेल्दै

धनगढी- धनगढी क्रिकेट एकेडेमी (डीसिए) को अन्डर–१६ टोलीले आज भारतको मुम्बईमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। टोलीले मुम्बईको फिनिक्स स्पोर्ट्स...

टी–२० विश्वकप : स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हराएको छ । भारतको कोलकातामा रहेको इडेन गार्डेन्समा स्कटल्यान्डले...

स्कटल्याण्डले इटालीलाई दियो २०८ रनको लक्ष्य

काठमाडौँ । स्कटल्याण्डले इटालीलाई २०८ रनको लक्ष्य दिएको छ । जारी टी–२० विश्वकपको समुह सी अन्तर्गतको खेलमा टस हारेर पहिला...

टी–२० विश्वकप क्रिकेटमा आज ३ वटा खेल हुँदै

काठमाण्डौ- आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन...

विश्वकप विजेता इंग्ल्यान्डलाई नेपालको सानदार टक्कर

काठमाडौं ।  आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट सुरुवात गरेको छ । दुईपटकको ‘च्याम्पियन’ इंग्ल्यान्डविरुद्ध आइतबार भएको खेलमा चार रनको झिनो अन्तरले...

विश्वकप क्रिकेट : पावरप्लेमा नेपालका दुवै ओपनर आउट

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डविरुद्ध पावरप्लेमा नेपालका दुवै ओपनर आउट भएका छन् । १८५ रनको लक्ष्य पछ्याएको...

नेपाललाई इङ्गल्याण्डले दियो १८५ रनको लक्ष्य

काठमाडाैं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्गल्याण्डले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर खडा गरेको छ। मुम्बईको...

राष्ट्रिय टिममा शेर मल्लको डेब्यु

मुम्बई : शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन्। एनपीएलमा राम्रो प्रदर्शनपश्चात उनले राष्ट्रि टिममा स्थान बनाएका हुन्। शेर...

नेपालविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

काठमाडौं- इंग्ल्यान्डले आईसीसी ट्वन्टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट...

न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ । भर्खरै...

टी–२० विश्व च्याम्पियन इंग्ल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं ।  टी–२० विश्वकपमा नेपालको तेस्रो सहभागिता हुँदै छ । र तेस्रोपटकको यात्राको पहिलो सामना नै दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डसँग...

यस्तो छ नेपालसँग भिड्ने इङ्गल्याण्डको बलियो टोलि

काठमाडौं- टी–२० विश्वकप आजदेखि सुरु भएको छ । आजदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना...

साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा- साबिक विजेता बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा...

टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं- टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाण्डौ-  यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा...

टी–२० विश्वकप २०२६ : उद्घाटन खेलमा पाकिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने

काठमाडौं । आजबाट सुरु भएको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्याण्ड्स र पाकिस्तान भिड्दै छन् ।...

विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले...

खोज्नुहोस