टप न्यूज

‘हमासले नभनेसम्म विपिन फर्कने आश मार्दैनौं’

धनगढी। कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।...

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको...

हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

काठमाडौं । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा आज एउटा उज्यालो किरण देखा परेको छ । गाजामा बन्दी...

बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

काठमाडौं । दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक...

९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।...

विश्वकप छनोट : यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई...

देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्। उनले...

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी

काठमाडौँ। नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध...

हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको पुष्टि

काठमाडौँ, २७ असोज । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गाजामा हमासद्वारा अपहृत नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि गरेका छन्। हमास...

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : स्वाँरले घटाए मतान्तर, ओझाको अग्रता कायमै

ओझा ४६ मतले अगाडि धनगढी, २७ असोज । ५४० मत गणना हुन बाँकी रहदा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष...

कैलाली उद्योग वाणिज्य संघमा ओझाको अग्रता कायमै

धनगढी, २७ असोज । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष पदमा पुष्कर ओझाले अग्रता...

हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात

काठमाण्डौ  : प्यालेस्टिनी विद्रोही समूह हमासले दुई वर्ष अघि इजरायलबाट अपहरण गरेर बन्धक बनाएका मध्ये बाँकी सबै बन्धक रिहाइको...

जेनजी नेपालको अपिल- हाम्रो विद्रोहले दल अश्वीकार गरेको होइन, चुनावको विकल्प छैन

काठमाडौं । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन अपिल गरेकी छन्। इतिहासले अहिलेका राजनीतिक दलहरूलाई एउटा...

विपश्यनाबाट ब्यूँझिदा बदलिएको देश

नीलम शर्मा लामो समयदेखि विपश्यना जाने सोचमा थिएँ, तर विभिन्न कारणले सकेकी थिइनँ। जब मनको गहिराइबाट एकपटक विपश्यना जानैपर्छ...

कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन भोली, ओझा र स्वाँर प्यानलबिच रोचक प्रतिस्पर्धा

कैलाली । सुदूरपश्चिमको अर्थतन्त्रलाई नै प्रभाव पार्ने कैलाली उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माहौल तातिएको छ...

भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्ष (सन् २०२५)को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई प्रदान गरिने भएको छ । नर्वेजियन...

नोबेल शान्ति पुरस्कारबाट चुके ट्रम्प

एजेन्सी । नोबेल शान्ति पुरस्कारका लागि कडा प्रयास र लबिङ गरे पनि डोनाल्ड ट्रम्प यसपटक बञ्चित भएका छन् ।...

गृहमन्त्रीको हैसियतले मैले कुनै बल प्रयोग गर्न आदेश दिएको हैन : लेखक

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन जी आन्दोलनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश नदिएको बताएका...

राजनीतिमा सक्रिय हुन्छु, ‘रिटायर्ड लाइफ’ बिताउँदिन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब ‘रिटायर्ड लाइफ’ नबिताउने स्पष्ट पारेका छन् । शुक्रबार...

वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ। सामुदायिक...

गाजामा जीवित रहेको विश्वास गरिएका बन्धक को–को हुन् ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा रहेका बाँकी बन्धक मुक्त र प्यालेस्टाइनी कैदी रिहा गर्ने सम्झौता भएको छ ।...

राष्ट्रपतिले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू...

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको...

बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति...

मंसिरभित्र महाधिवेशन गर्न चितवनका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको माग

काठमाडौं । चितवनमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको भेलाले आगामी मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिने...

अझै गायब छन् प्रहरीका ८ सय बढी हतियार

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र...

माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव...

माइतीघरबाट प्रहरीले नियन्त्रणमा लियो निकोलस भुसालसहित ३ जनालाई

काठमाडौं । निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान काठमाडौंको माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको...

खोज्नुहोस