टप न्यूज
केही मन्त्रीको नाम टुंगो लाग्यो
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ । नेताहरुका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर...
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज...
शपथलगत्तै बालेन पुगे सर्वोच्च अदालत
सांसदको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सर्वोच्च अदालत पुगेर तारेख लिएका छन्। सिंहदरबारस्थित...
संसदीय दलको नेता बनेपछि बालेनलाई दिए रविले बधाई
२१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाएको छ...
रास्वपा केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठनको प्रस्ताव पारित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठनको प्रस्ताव पारित भएको छ। वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय...
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मत चयन भएका छन्। बिहीबार...
कार्की आयोगको प्रतिवेदन खेदजनक छ, अस्वीकार्य छ : ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खेदजनक रहेको बताएका छन्। उनले आयोगको प्रतिवेदनलाई मानसिक...
१४ अंकले बढ्यो सेयर बजार
काठमाडौं– आज(बिहीबार) सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा...
सुदूरपश्चिममा जेन जी आन्दोलनको गतिविधिमा बहुपक्षीय संलग्नता
धनगढी- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्व...
४७ सांसदले लिए मातृभाषामा संसदको शपथ
काठमाडौं- नव निर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका...
भवन नहुँदा सभा सञ्चालनको प्रबन्ध गर्न कठिन भयो : संसद् सचिवालय
काठमाण्डौ- संसद् सचिवालयले आज नवनिर्वाचित सांसद्को शपथ ग्रहण गराएको भवन अल्पकालिन प्रयोग हुने बताएको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४...
‘सिलाम साक्मा’ लगाएर आफैं गाडी हाँकेर संसद पुगे बालेन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्। उनी...
नवनिर्वाचित सांसदहरूले शपथ लिए
काठमाण्डौ – गएको फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।...
शपथ ग्रहणको लागि संसद् भवन पुग्दै सांसदहरु
फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरु शपथ ग्रहणको लागि सिंहदरबार जाने क्रम चलिरहेको छ। दिउँसो २...
बागमतीले पुलिसलाई दियो २६६ रनको लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा बागमती प्रदेशले नेपाल पुलिसलाई २६६ रनको लक्ष्य प्रस्तुत गरेको...
कार्की आयोगको प्रतिवेदन निष्पक्ष छैन: एमाले महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा...
जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’
कैलाली । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने...
६३ जना सांसदले मातृभाषामा शपथ लिने
आज ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। हालसम्म ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने...
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
काठमाडौँ । नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्की नेतृत्वको ‘जेन–जी आन्दोलन जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनप्रति असहमति जनाएको छ। आयोगले आफ्नो...
नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइको काम पूरा
काठमाण्डौ- जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू...
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा आज सुनुवाइ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको...
नेपाली कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
काठमाण्डौ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो असोज १६ देखि...
घट्यो सुनचाँदीको मूल्य
काठ्माण्डौ- बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल...
रास्वपाले आज बालेनलाई दलको नेता छान्दै, भोलि प्रधानमन्त्रीको सपथ लिने
काठमाण्डु – नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले वरिष्ठ नेतन बालेन शाहलाई बिहीबार पार्टीको संसदीय दलको नेता चयन...
१९ दिनदेखि इनिशाको शव अस्पतालमै
सुर्खेत । इनिशा विकको मृत्यु भएको १९ दिन बितिसक्दा पनि उनको शव अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमै छ ।...
ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न आयोगको सिफारिस
काठमाण्डौं, १२ चैत । भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएको घट्नाको अध्ययनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको...
को हुन्, जेनजी आन्दोलनमा भ्रम छर्ने पाँच जना ?
काठमाण्डौं, १२ चैत । सरकारले सार्वजनिक नगर्दै सञ्चारमाध्यममा आएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको जेनजी आन्दोलनको...
प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका...
