टप न्यूज

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश...

सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा

सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ । हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको...

९ महिनामा वाणिज्य बैंकहरूले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाए

काठमाण्डाै- चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १९ दशमलव ३० प्रतिशतले बढेको छ ।...

रुवान्डालाई नेपालले दियाे १०४ रनकाे लक्ष्य

काठमाण्डाै- आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले घरेलु टोली रुवान्डालाई १०४ रनको लक्ष्य दिएको छ । टस जितेर...

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा...

दलको नेता बनेपछि पूर्णबहादुर र शेखरलाई भेट्न पुगे भीष्मराज

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयन भएका भीष्मराज आङ्देम्बेले संसद्मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने...

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् । आज...

यी हुन् कालो सूचीमा परेका सात निर्माण कम्पनी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलवार सार्वजनिक सूचना...

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर: कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन्। आज सीमा क्षेत्रको अनुगममा आएका तीनै...

अर्थ मन्त्रालयले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक स्थितिपत्र

काठमाण्डाै– अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । यसअघि पदभार ग्रहणका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

सरकारको आर्थिक स्थितिपत्र : अन्य क्षेत्र संकुचनमा रहँदा ऊर्जामा फड्को

काठमाडौं- नेपालको अन्य क्षेत्र संकुचनमा रहे पनि ऊर्जा क्षेत्रले अभूतपूर्व फड्को मारेको सरकारी तथ्यांकमा देखिएको छ । अर्थ मन्त्रालयले...

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

काठमाण्डौ – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी) मा बढुवा  भएका छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अहिले...

संविधान संशोधन कार्यदलले संविधानविद्सँग थाल्यो छलफल

काठमाडौं । सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ले संविधानविद्सँग छलफल सुरु गरेको छ । सोमबार (वैशाख १४) प्रधानमन्त्री...

डडेलधुराको सामुदायिक वनका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष...

चुरेमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

 कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ। हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको...

त्रिवि खेल मैदान भत्किँदैन : खेलकुदमन्त्री पोखरेल

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभत्किने बताएका छन्। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता...

संसद् छलेर अध्यादेश ल्याउने प्रयास उपयुक्त होइन: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने प्रयास लोकतान्त्रिक मर्यादाविपरीत हुने जनाएको छ। आजको कार्यसम्पादन समितिको बैठकपछि...

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर...

मन्त्रिपरिषद्का यी हुन् तीन निर्णय

काठमाडौं । सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गरेको छ । सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट नियमावली स्वीकृत...

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सरकारका नियमित कामकारवाहीमाथि हुने जनाइएको...

नेकपाका नेताको कार्यविभाजन आज

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताको कार्यविभाजन गरिँदै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यति बेला जारी संयोजन...

सुकुम्वासी विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे ‘सर्कुलर’

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण गरिँदा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजीकरणका विषयमा ६...

टीकापुरमा पनि अतिक्रमण हटाउन सुरु

टीकापुर। टीकापुर नगरपालिकाले बजार, सडक र नदी किनारमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका टहरा छाप्राहरू हटाउन सुरु गरेको छ ।...

नेपाल अब ‘क्लाउड लिंक्ड’ राष्ट्र बन्न सक्छ : अर्थमन्त्री वाग्ले

बस्टन (अमेरिका) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई भुपरिवेष्ठित राष्ट्रबाट अब क्लाउड लिंक्ड (क्लाउडबाट जोडिएको) राष्ट्रको रुपमा रुपान्तरण गर्नुपर्ने...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । संसदीय दलको नेता सर्वसम्मतिमा...

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाण्डौ- सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५ सय  मेगावाट...

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

काठ्माण्डौ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।​ उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा...

खोज्नुहोस