टप न्यूज
सामुदायिक वनमा आगलागी हुँदा लाखौँका क्षति
बाजुरा । बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । यहाँको बुढीगङ्गा नगरपालिका–१ को परीवन र...
प्रधानमन्त्री ओली र थाइल्यान्डकी समकक्षी बीच भेटवार्ता: के के भए सम्झौता ?
काठमाडौँ, २० चैत : थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको...
सही सूचना प्रवाह सुशासनको अभ्यास हो : मन्त्री सार्की
धनगढी । । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले सही सूचना प्रवाह सुशासनको अभ्यास भएको बताएका छन...
यूएईमा एक सय ६६ नेपाली बन्दीलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर त्यहाँका विभिन्न जेलमा रहेका एक सय...
तीनकुने घटनामा सहभागी थप ४१ जना पक्राउ
काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन्...
भाटभटेनी तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो
काठमाडौँ : काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ। शुक्रबार राजावादीहरूको प्रर्दशनका क्रममा भएको तोडफोड...
म्यान्मामा भूकम्पका कारण उच्चस्तरको आपतकालीन अवस्थाः डब्लूएचओ
जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले म्यानमामा गएको भूकम्प उच्चस्तरीय आपतकालीन अवस्था भएको बताउँदै जीवन रक्षा र रोगको प्रकोप...
जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।...
प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको अवरोध
काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध...
तिनकुने घट्नामा संलग्न जो सुकैमाथि कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले गरेको सभा भव्य भएको...
भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ
काठमाडौं । भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा...
रास्वपा सभापतिमा फर्किए रवि
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने...
म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी
काठमाण्डौं, १७ चैत । म्यान्मारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार छ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु...
म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी
काठमाण्डौं, १७ चैत । म्यान्मारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार छ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु...
‘म भागेको छैन’ : दुर्गा प्रसाईं
काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका...
राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध
काठमाडौं–काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध...
राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने
काठमाडौँ — राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संProcessing…xयुक्त जनआन्दोलन समितिका...
महिनावारीको सामना कसरी गर्छन् महिला अन्तरिक्षयात्री ?
काठमाडौं । रजश्वला हरेक महिलाका लागि एउटा चुनौतीपूर्ण समय हो । अझ कुनै महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा भएको बेलामा रजश्वला भयो...
अमेरिकामा विमान दुघर्टना
वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त...
पूर्वराजा ज्ञानेन्द्रले गरे काठमाडौं महानगरको जरिवाना अस्वीकार
काठमाडौं : काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएको तोडफोड र फोहोर व्यवस्थापन खर्चबापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब आठ लाख जरिवाना तोकेको...
दिल्लीको १९ वर्षमुनिको टोलीसँग नेपालको क्लीन स्वीप
काठमाण्डौ – दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले क्लीन स्वीप गरेको छ ।...
पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा कटौती, सुरक्षाकर्मी संख्या घटाइयो
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदान गरिएको सुरक्षा व्यवस्थामा कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११:३० बजे पूर्वराजाका १० जना...
पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा...
‘आरटीएफ’ कमाण्डर राजभण्डारी पक्राउ, प्रसाईं अझै फरार
काठमाण्डौं, १६ चैत । प्रहरीले दुर्गा प्रसाईं निकट ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ।...
ज्ञानेन्द्र शाह निरकुंश -देउवा
लुम्बिनी, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनै नसक्ने बताएका छन् ।...
नजरबन्दमा राखियो राजावादी आनदोलनका संयोजक नवराज सुवेदीलाई
राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । संयोजक सुवेदीको काठमाडौं महानगरपालिका–७,...
गृहमन्त्री लेखकद्वारा तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको...
पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक...
