टप न्यूज
चितवनबाट रास्वपाले शुभारम्भ गर्यो ‘जनयात्रा’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार...
तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । आज थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका...
चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जबाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेअर बजारमा जारी...
चार महिनामा एकसट्ठी करोडको खाद्यान्न आयात
बैतडी, चैत २३ गते । सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको...
के थियो पत्रकार सुरेश रजकको अन्तिम म्यासेज ?
काठमाडौं । एभिन्युज टेलिभिजनले राजावादी आन्दोलनको क्रममा आगजनीमा परेर मृत्यु भएका फोटो पत्रकार सुरेश रजकको अन्तिम मेसेज सार्वजनिक गरेको छ...
धनीलाई कर छुट दिने योजनाको तयारीमा ट्रम्प
काठमाडौँ -विश्वभरबाट आमेरिका भित्रिने वस्तुहरुमा कर लगाउने निर्णयपछि, राष्ट्रपति डोनाल्ड ट्रम्प अब अमेरिकाका धनीहरूलाई कर छुट दिने आफ्नो महत्वाकांक्षी...
रवि लामिछानेलाई विमानमार्फत लगियो भैरहवा
अकाठमाडौँ – पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विमानमार्फत भैरहवा लगिएको छ । शुक्रबार राति घरबाटै...
तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्याउन आग्रह
काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ। काठमाडौँको...
ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’...
प्रधानमन्त्री ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय...
भारतीय प्रधानमन्त्री मोदीलाई ईपीजी प्रतिवेदन हस्तान्तरण गर्ने अध्याय के बन्द भएको हो
काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत शङ्कर शर्माले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई...
शून्य सहनशिलताको नीति लिएर अगाडि बढेका छौँ : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताको नीति लिएर प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।...
केही स्वार्थी समूहले ममाथि प्रहार गरे : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले केही स्वार्थी समूहले आफूमाथि प्रहार गरेको बताएका छन्...
राजावादीको प्रदर्शन हिंसात्मक, उच्छृंखल, अमानवीय: गृहमन्त्री
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले राजावादी समूहले यही चैत १५ गते काठमाडाैँमा गरेको हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई...
छाउगोठमा बसे सेवासुविधा रोकिने
अछाम, चैत २२ गते । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला...
डढेलो लाग्न नदिन उच्च सतर्कता
कञ्चनपुरः वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ। कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई...
प्रधानमन्त्री ओलीसँँग राष्ट्रसंघीय अधिकारीको भेट
बैंकक । थाइल्याण्डमा भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी...
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको...
मानव जातिको सुरक्षित भविष्यका लागि साझा प्रयास आवश्यक : प्रधानमन्त्री ओली
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव...
आन्दोलनरत शिक्षकसँग शिक्षा मन्त्रालयले वार्ता गर्ने
काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखी काठमाडौं केन्द्रित...
भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध
नयाँदिल्ली : मार्क जुकरबर्गको मेटा कम्पनीको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथि प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी...
प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ ।...
राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपूर्ति
काठमाडौँ । राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । सरकारले गत चैत १५...
सुरेश रजकलाई गोली नलागेको पुष्टि
काठमाडौं । गत शुक्रबार राजावादीको तीनकुेन प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बुधबार पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण...
‘सुनको सहर’ म्यान्डले जहाँ अहिले शवको दुर्गन्ध फैलिएको छ
काठमाडौ । म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेमा ठाउँठाउँमा सुन प्रयोग गरी बनाइएका पगोडा शैलीका बौद्ध मन्दिर र समाधिस्थल थिए। कुनै...
नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका...
नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।...
अमेरिकामा संघीय स्वास्थ्यकर्मीको कटौती सुरु, गेटमा पुगेपछि थाह पाए जागिर गएको
अमेरिका : अमेरिकामा संघीय स्वास्थ्यकर्मीको कटौती सुरु भएको छ । कटौतीबारे कर्मचारीले मंगलबार कार्यालयको गेटमा पुगेपछि मात्र थाह पाए...
