समाज
खेतबारीमा आगो नलगाउन आग्रह
कैलालीः कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन्। पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै...
प्रशोधित पिउने पानीको मूल्य समायोजन गर्न माग
काठमाडौं ५ वैशाख / नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न...
कैलाली चुरेमा मरेको बोइलर कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु
धनगढी, ५ वैशाख / कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको...
कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
धनगढी: कैलालीमा हाईस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम...
आज नयाँ वर्ष २०८३ !
आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज...
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो
काठमाडौं । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकन् टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ...
आफन्तलाई नियुक्ति नदिलाउन सांसदलाई रवि लामिछानेको निर्देशन
काठमाडौँः रवि लामिछाने ले आफ्ना पार्टीका सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउने प्रयास नगर्न स्पष्ट निर्देशन दिएका छन्। सिंहदरबारस्थित...
दार्चुला पुगेर हर्क साम्पाङले भने, विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नु पर्छ
धनगढी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।
टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
टीकापुरः कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ। नगरपालिकाले नगर प्रहरी, बडघर,...
किसानलाई गहुँबाली भित्र्याउने चटारो
कैलाली । कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त...
इनिशा विकको २७ दिनपछि अन्त्येष्टि
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि दाहसंस्कार गरिएको छ । शव बुझ्दै...
बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले...
गोदावरी नगरपालिकाका अधिकृत खगेन्द्र चौधरीको निधन
धनगढीः कैलालीको गोदावरी नगरपालिकामा आर्थिक प्रशासन शाखामा अधिकृत (छैटौँ तह) का रूपमा कार्यरत खगेन्द्र प्रसाद चौधरीको निधन भएको छ। सोमबार...
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन घट्दै
कञ्चनपुर- सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन...
इनिशा हत्या प्रकरण: सकिएन अनुसन्धान, उठेन शव
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन...
लिपुलेक हुँदै सीमा व्यापार शुरू गर्ने भारत र चीनको तयारी
काठमाण्डाै- नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि शुरू गर्ने तयारी गरेका छन् ।...
बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते
वाशुलिङ बैतडी, चैत ७ गते । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका...
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि...
सुदूरपश्चिममा कृषि प्रविधिबारे तीन दिने तालिम
धनगढी । सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि...
बाजुरामा शान्तिपूर्ण निर्वाचन गराउने पाँच इन्स्पेक्टरसहित २६ प्रहरी पुरस्कृत
बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुर्याएको भन्दै पाँच जना...
वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६ बाट उपाध्याय सम्मानित
कैलाली — भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिने “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” बाट रक्तदाता दीपक उपाध्याय सम्मानित...
इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेत र काठमाडौंमा प्रदर्शन
काठमाडौं । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको भन्दै विरोधमा विद्यार्थीले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । इनिसा...
पश्चिम एसिया क्षेत्रमा द्वन्द्व बढ्दै गए नेपालमा चुलो बल्दैन’
काठमाडौँ– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका पश्चिम एसियाली देशहरुमा पछिल्लो समय विकसित तनावका कारण मुलुकको...
बुढीगङ्गा बाढीपछि ओलेना बस्ती उजाडिँदै, १३ परिवार विस्थापनको जोखिममा
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–४ स्थित ओलेना बस्ती २०७६ सालको बुढीगङ्गा नदीको बाढीपछि उजाड बन्दै गएको छ। कुनै समय जिल्लाकै...
कैलालीमा १ लाख ७२ हजार बराबरका गुणस्तरहीन खाद्यवस्तु नष्ट
यशोदा शर्मा, कैलाली। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्म १ लाख ७२...
एमाले अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको...
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भीर...
