समाज

दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि…

काठमाडौँ  दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको एक जोडीको सम्बन्ध वैवाहिक समारोह सुरु भएको दुई मिनेटमै टुटेको छ...

एक जना कर्मचारीको भरमा स्वास्थ्य संस्था

बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन् । पहिला यहाँका दस...

पेसी तोकिएकै दिन प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

वीरेन्द्रनगर। जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका...

कैलालीमा भेटियो विषालु रसेल भाइपर सर्प

धनगढी । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो ।...

धनगढीमा सामाजिक अभियन्ता राजु सिंह खड्काको आमरण अनशन

धनगढी : देश विदेशी ऋणबाट समाप्त हुने भन्दै सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन सुरु गरेका छन्। भिमदत्त...

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुर । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला...

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ।बिहानै...

कैलालीमा पौडी खेल्न गएकी ३ बालिकाको मृत्यु

कैलाली: कैलालीको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा...

टीकापुरबाट दुई अजिङ्गरको उद्धार

धनगढीः कैलालीमा धान खेत र केराबारीमा भेटिएका दुई वटा अजिङ्गर सर्पको उद्धार गरिएको छ। टीकापुर नगरपालिका–४ र ९ बाट दुर्लभ...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुरः तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन्। आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली...

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

धनगढी- कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। बर्दगोरिया...

रुकुमपूर्व खण्ड (मध्यपहाडी लोकमार्ग) १९ दिन बन्द हुने

रुकुमपूर्व १ कार्तिक । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको  प्रमुख सडक करिब तीन साता...

तिहारमा भाइटीकाको उत्तम साइत बिहान ११ : ३९ बजे

काठमाडौँ  : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते...

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

कञ्चनपुर,  असोज २८ गते ।  तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको...

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको...

बिहान ११ : ५३ बजे दशैंको टीकाको उत्तम साईत

काठमाडौँ, १६ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।...

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं १४ असोज। नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका...

आज दशैंको फूलपाती भित्राइँदै

काठमाडौं १३ असोज ।  बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन...

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुरः दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ। योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको...

धनगढीमा बेपत्ता बालिका मृत फेला

धनगढी ११ असोज। धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं ९ असोज। नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लोपोन्मुख राउटेको जीवनशैली फेरियो

कञ्चनपुर।  कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल...

जेनजी आन्दोलनमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

वीरगन्ज : जेनजी समूहको आन्दोलनका क्रममा गत भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको...

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

काठमाडौं ७ असोज ।  नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात...

आज घटस्थापना, दशैं सुरु

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन...

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का...

तालिमले फेरिदियो जुगरानीको जीवन, केराको रेसाबाट कपडा उत्पादन

कैलाली- कैलालीको टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट...

आज समापन हुँदै सोह्र श्राद्ध

काठमाडौं– आज असोज ५ गते आइतवार असोज कृष्ण औँशीका दिनदेखि सोह्र श्राद्ध समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ भएको...

खोज्नुहोस