सुदूरपश्चिम
सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशमा आज तीव्र हावाहुरी चल्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी...
बुढा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइनु अलि मिलेन : भीम रावल
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले पार्टीको कार्य विभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेकोमा असन्तुष्टि...
बाजुराका किसान स्याउ खेतीप्रति आकर्षित
बाजुरा। बाजुराको अधिकांश किसानको स्याउ खेतीप्रति आकर्षण बढेको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै...
सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ । हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको...
डडेलधुराको सामुदायिक वनका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष...
चुरेमा डढेलो नियन्त्रण चुनौतीपूर्ण
कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ। हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको...
टीकापुरमा पनि अतिक्रमण हटाउन सुरु
टीकापुर। टीकापुर नगरपालिकाले बजार, सडक र नदी किनारमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका टहरा छाप्राहरू हटाउन सुरु गरेको छ ।...
प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस
धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश...
जोगबुडामा झाडापखालाका कारण एक बालकको मृत्यु
डडेल्धुरा। डडेल्धुराको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे...
शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सरकार वास्तविक पीडितको पहिचान गरी प्रक्रिया अगाडि बढाउने भएको...
सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावना तर ०.९६ प्रतिशत मात्रै उपयोग
महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत...
कैलाली उद्योग वाणिज्य संघद्धारा त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन
धनगढी । कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ । एक सय रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात...
अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
कैलाली। जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ ।...
‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’
टीकापुर । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग...
दिउँसोको टन्टलापुर घाममा आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुर। बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन सुरु गरेका छन् । चर्को...
प्रदेश र स्थानीय तह पनि नयाँ जनादेशमा जानुपर्छ : मुख्यमन्त्री कमलबहादुर शाह
धनगढी। प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।...
सुदूरपश्चिममा रास्वपाले हारेका ६ क्षेत्रमा यी सांसदहरूलाई दियो जिम्मेवारी
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यविभाजन गरेको छ। गत फागुन २१ गते भएको...
डडेल्धुरा सदरमुकाम सडक बजेट अभावमा अलपत्र
डडेल्धुरा। जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि सरकारले ६५ करोड रुपियाँ मुआब्जा वितरण गरेको चार वर्ष पूरा भए...
कञ्चनपुरमा बिहेमा गएका युवकको चक्कु प्रहार गरी ह’त्या, दुईजना पक्राउ
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण...
कैलालीमा जतताको घरमै राहदानी पुर्याउने व्यवस्था, लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको छ । संघीय सरकारको नीति अनुसार...
बेत बाँसको बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल
कैलाली- कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत...
दार्चुलाको उकु महल उत्खनन् : पौराणिक मन्दिरका भग्नावशेष भेटिए
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृ’त्यु
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम...
विषादीरहितको तरकारी उत्पादनमा लागे टीकापुरका किसान
टीकापुर । टीकापुरका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका १४०...
दार्चुलाको ग्रामीण क्षेत्रका बाइस हजारभन्दा बढी घरधुरीमा बल्यो बिजुली
दार्चुला। दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय...
बैतडीमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
बैतडी- बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९...
वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित...
