समाचार

आज मध्यरातिदेखि भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ- भोलि हुने मतदानलाई ध्यानमा राखेर आज मध्यराति १२ बजेदेखि अतिआवश्यक सेवाका बाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ...

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका...

निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडाैं ।   सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ । मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको...

निर्वाचन आचारसंहिताले खुम्चिएको रानाथारु ‘होरी’

 कैलाली ।  सुदूरपश्चिमको तराई जिल्ला कैलाली यतिबेला रङ र उमङ्गले रङ्गिएको हुनुपर्ने हो । चोक चोकमा होलीमा कार्यक्रम, मेला...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...

रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

काठमाडौं : रामेछाप नगरपालिका-२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक...

चुनावमा सहभागी हुन मतदातालाई प्रधानमन्त्री कार्कीको अपील ( पूर्णपाठ)

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गरेकी छन् । आज देशवासीका नाममा सम्बोधन...

निर्वाचनमा बालअधिकार उल्लङ्घनका १५० बढी घटना, घटना रोक्न सिजपको आग्रह

काठमाडौं- बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचनका क्रममा बालबालिकाको अधिकार संरक्षण र सम्मान गर्दै बालमैत्री वातावरणमा निर्वाचन सम्पन्न गर्न...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि प्रधानमन्त्रीले राष्ट्रको...

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्देशनमार्फत...

युएईमा एक नेपालीको मृत्यु, १७ लाख नेपाली त्रासमा, सरकारद्वारा १२ देशमा नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगन

काठमाडौं ।  मध्यपूर्व (पश्चिम–एसिया) मा बढ्दो सैन्य तनावका बिच युएईको राजधानी अबुधावीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक नेपालीको ज्यान...

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, किन लागु हुन्छ मौन अवधि ? 

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि...

मध्यपूर्वका उडान अनिश्चितकालका लागि रद्द

काठमाडौं ।  अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको जवाफी हमलाका कारण...

इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान

काठमाडौं- नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले...

प्रदेश र पालिकाको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाण्डौ- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र पालिकामा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराएको...

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाण्डाै- प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको...

बीबीसीको डकुमेन्ट्री हटाउन आयोगको पत्राचार

काठमाडौं : निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर: जैविक विविधताले समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा पहिलोपटक ‘मदना चाँचर’ चरा देखिएको छ। सामान्यतः मध्यपहाडी र हिमाली वन क्षेत्रमा...

कांग्रेस निवर्तमान सभापति देउवा सिंगापुर, पत्नी आरजु दिल्लीमा

काठमाडौं । आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका...

जेनजी आन्दोलनका घाइतेको सूचीकरण भोलिसम्म गर्नुपर्ने

काठ्माण्डौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सूचीकरण तथा वर्गीकरण/पुनर्वर्गीकरण भोलिसम्म (१५ गते शुक्रबार) सम्म गर्न आग्रह...

बालबालिकामा पनि कुष्ठरोगको सङ्क्रमण बढ्यो

काठमाण्डाै- बालबालिकामा कुष्ठ रोगका घटना बढेको पाइएको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना...

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखियो : निर्वाचन आयुक्त तुलाधर

काठमाण्डौ- निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताएका छन् । राष्ट्रिय समाचार...

निर्वाचनको दिन पनि आन्तरिक र वाह्य हवाई उडान हुने

काठ्माण्डौ- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन पनि आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन हुने भएको छ। निर्वाचन आयोगले...

सूचीकरण हुन बाँकी १७ लाख किसान सूचीबद्ध गरिँदै

काठमाण्डौ- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी झन्डै १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ...

बाल यौन दुराचार मुद्दामा सर्वोच्चको फैसला : पीडक नाबालक भएपनि पीडितलाई क्षतिपूर्ति अनिवार्य दिनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला...

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । महिला...

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत...

३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आज बसेको...

खोज्नुहोस