कैलाली ५ बाट उज्यालो नेपालका शंकर साउदको उम्मेदवारी
कैलाली । कैलाली क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्यका शंकर साउँदलले उम्मेदवारी दर्ता गरेका हुन्।
क्षेत्र नम्बर ५ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनलेे उम्मेदवार दर्ता गराएका हुन्।
