राजसंस्था पुनस्थापनाको मुद्दा उठाउँदै कैलाली ५ मा राप्रपाका रोशन शाही उम्मेदवारी
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन शाहीले रोशन शाहीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय का अनुसार उनी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयनपछि उम्मेदवार शाहले राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दा लिएर चुनावमा होमिएको बताए।
