धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

द एभरेष्ट पोष्ट
१३ मंसिर २०८२ १५:०१
धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

धनगढी । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देशसभा गर्दैछ । सभाअघि जुलुस निकालिएको छ ।

धनगढी चौराहा र क्याम्पसचोबाट सुरु जुलुस निकालिएको हो । जुलुस धनगढी रंगशालामा अहिले आम सभा चलिरहेको छ ।

एकतासभालाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस