कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ १५:१४
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस