प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुँदै
काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
