विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवामा तीन व्यवस्था प्रस्ताव

द एभरेष्ट पोष्ट
२३ साउन २०८२ १५:२३
विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवामा तीन व्यवस्था प्रस्ताव

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।

जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ ।

शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।

यी हुन परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्था :

१. आन्तरिक प्रतियोगिता

२. जेष्ठता र कार्यसम्पादन मूल्यांकन

३. कार्यक्षमताको मूल्यांकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस