गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।
सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।
“राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
