हिउँ परे पछिको खप्तड (फोटो फिचर)
हिउँद याम सुरु भए सँगै पश्चिम नेपालका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको छ ।अहिले हिमालका काखदेखि खप्तडका फाँटसम्म हिउँको चादरले वातावरणलाई जादुमय बनाएको छ। सायद यहिँ हरियाली र हिमपातको मिलनले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिएको हो। शान्ति खोज्ने तीर्थयात्रीदेखि प्रकृति प्रेमी र फोटोग्राफी पारखीहरूलाई खप्तडको यो सुन्दरताले सधैँ लोभ्याउने गर्छ !!
(सबै तष्विर हिमालय भट्ट -फेरुवाको फेसबुकबाट लिइएका हुन् । )
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८









.jpg)
.jpg)
.jpg)