टप न्यूज

दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँ । दूषित खानाका कारण विश्वभर हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाख...

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण...

सुदूरपश्चिम कांग्रेसको मन्त्री फेर्ने तयारीबीच एमालेमा पनि दबाब

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी गरिरहेको छ। हिजो असन्तुष्ट पक्षसँग भएको वार्ताअनुसार आज दुवै पक्षले...

रास्वपा बैतडीको सभापतिमा नाथ चयन

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिनेछ : परराष्ट्रमन्त्री

काठ्माण्डौ-  परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री...

विश्वकपमा सेन्सर बलदेखि एआई र रोबो डगको प्रयोग

२०२६ फिफा विश्वकप नौलो हुने भएको छ। विश्वकपको इतिहासमा सबैभन्दा ठूलो सहभागिता समूहदेखि तीन आयोजक देशहरूमा हुने ३९ दिने...

परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्। भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत...

खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर...

एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

काठमाण्डौ- नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै...

२८ जिल्लामा आज रास्वपाको अधिवेशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । रास्वपका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार...

अन्तरव्यवस्थापिका मञ्चको नौबुँदे सन्देशपत्र जारी

काठमाडौं । अन्तरव्यवस्थापिका मञ्चको ११औँ सम्मेलनबाट नौबुँदे सन्देशपत्र जारी गरिएको छ । शनिबार र आइतबार (जेठ २३–२४) कैलालीको टीकापुरमा...

अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

अछाम। अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका...

आठ हजार २०० ले घट्यो सुनको मूल्य

काठ्माण्डौ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार दुई सय रुपैयाँ र चाँदी ३३५...

‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्तिविरुद्ध सडकमा उत्रियो श्रम संस्कृति पार्टी

काठमाडौं । सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार (जेठ २३) विरोध प्रदर्शन गरेको छ ।...

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका...

एसीसी महिला प्रिमियर कप : नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ। मलेशियामा जारी...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार...

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री...

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

कैलाली। सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्। अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा...

प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन : राष्ट्रियसभा अध्यक्ष

कैलाली- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड...

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक...

विगतका असफल कामलाई क्रमभङ्गता गर्दै जानु पर्छ : सभामुख अर्याल

टीकापुर : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्दाखेरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताएका छन्...

जेनजी आन्दोलनमा बालबालिकालाई ‘मानव ढाल’ बनाइयो : लिली थापा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बालबालिकालाई ‘ह्युमन शिल्ड’ (मानवीय...

३७ जिल्लामा आज रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला...

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

काठमाडौं- सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका...

राजनीतिमा सङ्लो ‘भट्टराई सर’ (भाग ३)

२० को दशकमा जिम्दारी प्रथा थियो । धनगढी मेनरोडमा जति जग्गा ओगटे हुन्थ्यो । तर मेनरोडमा आकर्षण थिएन् ।...

डा. विजयराज शर्मा : समाज जोड्ने ‘फेभिकल’

भनिन्छ, उमेर संख्या हो । ईच्छाशक्ति सबैथोक । उमेरले ७५ नाघेका डा. विजयराज शर्माको दैनिकी हेर्दा त्यस्तै लाग्छ ।...

रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्ष भन्दा लामो युद्ध अन्त्यका लागि...

खोज्नुहोस