सुरक्षा / अपराध
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी भैरहवा कारागार पठाइएको छ। जिल्ला...
पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा कटौती, सुरक्षाकर्मी संख्या घटाइयो
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदान गरिएको सुरक्षा व्यवस्थामा कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११:३० बजे पूर्वराजाका १० जना...
पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक...
ज्ञानेन्द्र शाहलाई थुनेर मुद्दा चलाउन माओवादी सांसदको माग
काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले राजावादीहरुको प्रदर्शनलाई आन्दोलन भन्न नमिल्ने...
तीनकुने क्षेत्रमा सेना परिचालन
काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो। जिल्ला...
दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजे : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन्। लेखकले निजी सम्पत्ति आगजनी...
गृह मन्त्रालय र सुरक्षा निकाय बीच आकस्मिक बैठक सुरु
गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखक, गृह सचिव, सुरक्षा निकायका टोलीसहित बैठक सुरु भएको...
कैलालीको जंगलमा १ सय ५० बिदेशी नागरिक : २४ घण्टाभित्र हट्न प्रशासनको निर्देशन
कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब १५० जना विदेशी नागरिक अनुमति बिना बसिरहेको पाइएको छ। इजरायल, यूके,...
२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै गरेका लामा पक्राउ
काठमाडौं,५ चैत । काठमाडौंको टोखा नगरपालिकाको झोरबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका ४३ वर्षीय...
मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु
धनगढी २ चैत। कैलालीको धनगढीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुई घाईते भएका...
पूर्वराजाको ‘स्वागत’ का लागि काठमाण्डू विमानस्थल प्रवेशद्वारअगाडि समर्थकको भिड
काठमाडौं । पोखराबाट काठमाण्डू आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला हुन...
अछाममा १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ
धनगढी : अछाम घर भएकी बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै...
भारतबाट १४ महिला-बालिकाको उद्दार
धनगढी,१० फागुन। माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ महिला तथा बालबालिकाहरुको भारतबाट उद्दार गरेको छ । संस्थाले आज (आइतबार)...
नेपालमा मानव अधिकार उल्लङ्घनको अबस्था, एक वर्षमा १० हजार भन्दा बढी पीडित
धनगढी। नेपालमा मानव अधिकार घटना बढेका छन् । इन्सेकले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार १० हजार ७ सय...
पाकिस्तानमा बसबाट ओरालेर सात यात्रुको हत्या
काठमाडौँ- पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ। बलूचिस्तानको बरखान जिल्लामा अज्ञात समूहले बसबाट...
सेती अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने एक पक्राउ
धनगढी, फागुन ५ गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला...
कैलाली कारागारबाट १२ वर्षअघि भागेका देवबहादुर पक्राउ
काठमाडौं । कैलाली कारागारले देवबहादुर सिंह उर्फ दीपकबहादुर सिंहलाई काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार सरुवा गरेको छ । कैलाली कारागारबाट...
बन्धु थारुको हत्यारा २० वर्ष पछि पक्राउ
बर्दिया, ३ फागुन । बर्दियामा २० वर्ष अघि हत्या गरी फरार रहेका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान...
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन...
पत्रकार महासंघ बझाङका अध्यक्ष माथि चक्कु प्रहार
काठमाडौँ, २९ माघः नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट भएको छ। सोमबार बेलुकी १० बजे बझाङको जयपृथ्वी...
७५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् । नेपाल प्रहरी...
यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या भएको खुलासा
अछाम, १९ माघ । अछामको ढकारी गाउँपालिका ८ मा मृत फेला परेकी दुई किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या...
मृत भेटिए नेपाली काँग्रेसका नगर सभापति कलौनी
कञ्चनपुर, १९ माघ । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको...
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने भुवन कार्की पक्राउ
धनगढीः अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी...
प्रहरी काठमाण्डौंका प्रमुख अधिकारीले सम्हाले जिम्मेवारी
काठमाडौं, १६ माघ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले मंगलवार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका...
अछामका किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी
अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । जिल्लाको ढकारी गाउँपालिका ८ कि सरस्वती...
कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारमा दोषी ठहर
विराटनगर । कृषि विज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ । माघ १०...
नेपाल प्रहरीका ३७ जना डिएसपीको एसपीमा बढुवा सिफारिस, पहिलोमा चन्द
काठमाडौं, १२ माघ । नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षकबाट उपरीक्षकमा बढुवा सिफारिस भएका छन्। बढुवा समितिले शुक्रवार राति...