सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदै छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान...

सुदूरपश्चिममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइएको छ।...

साउदीबाट जुट्यो बैतडीका क्यान्सर पीडित किशोरका लागि आर्थिक सहयोग

बैतडी​​​​​​​- बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिम का १६ वर्षीय हरिस भुलको उपचारका लागि साउदीबाट आर्थिक सहयोग जुटाइएको छ। गम्भीर रोगसँग संघर्ष...

हेमन्तले ७ विकेट लिएपछि बागमती ४६ मा अलआउट, सुदूरपश्चिमको शानदार जित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा बागमती प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले...

शुक्लाफाँटामा बाघ गणना सकियो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम...

सुख्खा पहिरोले बाजुराको रौदीगाड लघुजलविद्युत पावर हाउसमा क्षति

बाजुरा। आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ। बिहान ६ः३०...

शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक

बाजुरा- शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा...

सुदूरपश्चिमका आधा बढी उद्योग नवीकरण छैनन्

कैलाली : सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा १२.३० प्रतिशत योगदान उद्योग क्षेत्रको छ । तर सरकारी तथ्यांकले प्रदेशको औद्योगिक क्षेत्र संक्रमणकालबाट...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

बैतडी- महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ। मङ्गलबार बिहान ११ः३० बजेतिर...

बजेटको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको तयारीमा जुटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले...

डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवा

डडेलधुरा, चैत १९ गते । सरकारले काजमा बसेका चिकित्सकलाई दरबन्दी रहेको कार्यालयमा पठाउँदा डडेलधुरा अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाएको...

जिल्ला अस्पताल डोटी र अछाममा अध्यक्ष नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल डोटी...

२०८३/८४ को बजेटका लागि राष्ट्र बैंकद्वारा सुदूरपश्चिमबाट सुझाव संकलन

यशोदा शर्मा कैलाली। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत रहेको प्रदेश कार्यालय धनगढीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका...

कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलाली- कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ। विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ...

प्रधानमन्त्रीसँगको छलफलपछि के भन्छन् सुदूरपश्चिमका सांसद भण्डारी ?

धनगढी । प्रधानमन्त्री बालेन शाह र सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबीच मंगलबार छलफल भएको छ। बैठकमा सुदूरपश्चिमका...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे...

ओली र लेखकको रिहाइको माग गर्दै कैलाली एमालेले पनि बुझायो विरोधपत्र

धनगढी- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा...

आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको फेरियो मुहार

बाजुरा। बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ। आगलागीपछि...

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आजदेखि सुरु

टीकापुर। ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त...

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’

कैलाली । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने...

खप्तड विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले...

क्षयरोगबाट बाजुरामा १८ जनाको मृत्यृ

बाजुरा- पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य...

गौशाला व्यवस्थापनमा पालिका नै सक्रिय

 कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा...

बझाङको बित्थडचिर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला

बैतडी- यस वर्ष बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना...

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन...

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी जटिल शल्यक्रिया सेवा सुरु

बैतडी।जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको खुट्टामा रुख ढलेर चोट...

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प

बझाङ- बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल...

खोज्नुहोस