कोशी

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको...

नेसनल टी च्याम्पियन २०८३ मा सिल्भर निडल विधातर्फ प्रस्तुति टी उत्कृष्ट

इलामको सुम्बेकस्थित प्रस्तुति उद्योग प्रालिको उत्पादन ‘प्रस्तुति टी’ ले  नेसनल टी च्याम्पियन २०८३ मा ‘सिल्भर निडल’ विधातर्फ उत्कृष्ट घोषित...

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम, २३ फागुन । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले...

झापा ५ मा बालेन झण्डै तेब्बर मतले ओलीभन्दा अगाडि

झापा, २३ फागुन । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झण्डै २० हजारको अन्तरले नेकपा...

झापामा बालेन्द्र शाह दोब्बर मतले अगाडि

झापा, ५ फागुन । झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह मतान्तर दोब्बर बनाएका छन् । बालेन्द्रले ३,१६० मत...

सोम पोर्तेल राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् । कांग्रेस एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका...

राष्ट्रिय सभामा कोशीबाट मेचे निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनबाट उनी...

कोशी प्रदेशमा एमालेबाट कसकसले पाए टिकट ? (सूचि सहित)

बिराटनगर ४ माघ । नेकपा एमालेले कोशी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले सचिवालयले देशभरीका उम्मेदवारहरुको टुंगो लगाउदा...

लुक्लाका छाडा कुकुरको हेरचाह र आहारका लागि हाईक फर हेल्पले सहयोग गर्ने

लुक्ला, १२ पुस । हाईक फर हेल्पले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ लुक्लाका छाडा कुकुरको हेरचाह, व्यवस्थापन र...

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका माझी विजयी

विराटनगर — मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी...

झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

भद्रपुर(झापा),१७ मंसिर झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार...

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ को अध्यक्षमा एमालेकी सावादेन बिजयी

ताप्लेजुङ,१७ मंसिर । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ।...

ओखलढुंगाको मोलुङ्ग गाउँपालिका –५ को वडाअध्यक्ष एमालेका तामाङ विजयी

ओखलढुंगा, १७ मंसिर । ओखलढुंगाको मोलुङ्ग गाउँपालिका –५ मा वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार गंगा तामाङ...

त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राईविजयी भएका छन् ।...

कोशीको टापुमा फसेका ३४ जनाको अझै भएन उद्धार

विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै वराहक्षेत्र ६ र ९...

खोज्नुहोस