राजनीति
ओलीको टिप्पणी- बच्चाबच्चीले पनि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छ, तर बन्दैन
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको टिप्पणी गरेका छन् । झापा–५...
बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ : ओली
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बनेको बाटोमा हिंड्ने नभई बाटो खन्ने मान्छे भएको बताएका छन् । श्रीमती...
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
काठ्माण्डौ- प्रतिनिधिसभा सदस्य चुनावका समय तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । यहीँ फागुन २१...
‘गगन थापालाई १० हजार मतको अन्तरमा हराउँछु’
सर्लाही–४ अहिले निर्वाचनको केन्द्रमा छ। यहाँ तीनपटकसम्म सांसद जितेका अमरेशकुमार सिंह अहिले चौथो पटक प्रतिस्पर्धामा छन्। उनी कांग्रेसका सभापति...
एमालेको दाबी- हाम्रै पार्टी पहिलो बन्छ, मुलुकको नेतृत्व हामी नै गर्छौं
काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमालेले...
१२ दिनपछि देशको नम्बर एक पार्टी बन्छौँ : संयोजक दाहाल
काठ्माण्डौ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनपछि आफ्नो पार्टी पुन: देशको एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्। दोलखामा...
एमालेको आरोप : रास्वपा चुनाव भाँड्न खोज्दै छ
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ । शनिबार (फागुन...
चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई...
देउवाको गृहजिल्लाका बासिन्दाले गरे चुनाव बहिष्कार गर्ने घोषणा, यस्तो छ कारण
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना...
‘दुई तिहाइ दिनुस्, देश बदल्छौं’ : रवि-बालेन
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ ।...
रास्वपाको ‘वाचा पत्र ‘: प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यातसम्म
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचा पत्रमार्फत शासकीय स्वरूप र आर्थिक मोडेलमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ। पार्टीले आफ्नो...
कर्णालीको दुःख बेच्ने धेरै आए, बुझ्न हामी आएका हौं: बालेन
सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको गरिबी र पीडालाई राजनीतिक एजेन्डा बनाएर बेच्ने धेरै आए...
सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने कांग्रेसको घोषणा
काठमाण्डौ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गरेका छन् । काठमाण्डौमा आयोजित...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार (फागुन ७) काठमाडौंमा एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा...
बालेन शाहले धनगढी पुगेर भने: ‘आइ लभ यु सुदूरपश्चिम’
रञ्जना बिसी, कैलाली । राष्टिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सुदूरपश्चिमप्रति आफ्नो माया र...
‘फागुन २१ भोट हाल्ने होइन, इतिहास लेख्ने दिन हो’ : रवि लामिछाने
रञ्जना बिसी, कैलाली । राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा० का सभापति रवि लामिछानेले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै फागुन २१ को...
बेथितिको सटर एकैपटक बन्द गराउने हो : लामिछाने
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् ।...
धनगढीमा बालेनले भने– भोट माग्न आएको होइन, कामको लिष्ट दिनू, काम गर्ने हो
धनगढी। रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम माग्न नै आफूहरु धनगढीमा आइपुगेको बताएका छन् । धनगढीमा भएको सभामा सम्बोधन गर्दै...
सुदूरपश्चिमलाई खाडी पठाउने होइन, समृद्ध बनाउने संकल्प चाहिन्छ: केपी खनाल
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर-२ का उम्मेदवार एवं अभियन्ता केपी खनालले सुदूरपश्चिम प्रदेशको विकासका लागि...
धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले...
धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट
धनगढी- धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता...
दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न राप्रपाको माग
काठ्माण्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले...
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले...
बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास दोहो¥याउलान ‘मनु’ ?
धनगढी, ५ फागुन । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’...
२८ दलले बुझाए आयोगमा घोषणा-पत्र
प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्ममा निर्वाचन आयोगमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्। आयोगले...
कांग्रेसले आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङको कांग्रेस जिल्ला...
आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने विश्वास व्यक्त गरेका छन् । सोमबार चितवनको कालिका...
उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम,...
