समाचार
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
सरकारले आइतबार पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।...
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा झुम अधिकारी निर्वाचित
धनगढी । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट झुम अधिकारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।...
शान्तिपूर्वक सुकुमवासी बस्ती खाली गरियो
काठमाडौं । बागमती नदीकिनारको जग्गा अतिक्रमण गरेर बसेको बस्ती सरकारले शान्तिपूर्वक खाली गरेको छ । बस्ती खाली गरेर वास्तविक सुकुमवासी पहिचान...
वर्षासँगै बीपी राजमार्गमा सवारी आवागमन रोक
काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी...
‘होल्डिङ सेन्टर’ पुगे २३ सुकुम्वासी परिवार
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापित ‘होल्डिङ सेन्टर’मा शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुम्वासी परिवार पुगेका छन् ।...
कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्रमन्त्री खनालको जोड
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।...
तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर
काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैरी गाउँको सुकुम्वासी बस्तीमा पनि सरकारले डोजर चलाएको छ । सुकुम्वासी बस्तीका घरटहरा भत्काउन काठमाडौँ महानगरपालिकाले...
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् ।...
सिनामंगलको सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु
काठमाडौं । सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु...
६ सुकुम्वासी परिवारलाई पुर्याइयो दशरथ रंगशाला
काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । सुकुम्वासी बस्दै आएको बस्ती सरकारले खाली...
मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय
काठमाण्डौ- मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली नागरिक त्यस क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको...
थापाथलीको सुकुम्बासी बस्ती गरियो खाली
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै...
यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज...
मानव अधिकार आयोगको निर्देशन – सुकुम्बासीमाथि अत्यधिक बल प्रयोग नगर्नू
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अतिक्रमित जग्गा खाली गराउँदा अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ ।...
२० औं लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन...
प्रधानमन्त्री बालेन सुकुमवासी बस्ती खाली गराउँदै
काठमाडौं । ९ भदौ ०७९ मा काठमाडौं महानगरपालिकाका तात्कालीन मेयर बालेन शाह र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाबीच भूमिहीन...
वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक राष्ट्रपतिले स्थगित गरे
काठमाडौं : वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक...
सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
हेटौडा : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अहिलेको सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार...
विपद् व्यवस्थापनका लागि स्रोत, साधन छैन : प्राधिकरण
काठमाडौं- सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ । राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार...
साइबर अपराध बढ्दाे, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन् । सङ्घीयता सबलीकरण तथा...
धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक...
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बिहीबारको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठकले विभिन्न तीन वटा निर्णयहरू गरेको छ। बैठकले...
सरकारी सफ्टवेयर अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ । सरकारले सरकारी निकायमा रहेका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । बिहीबार...
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
काठमाडौं । गत चैतमा देशका विभिन्न भागमा विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ,...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा बिहीबार (वैशाख १०) मध्याह्न बैठक बसेको हो ।...
संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै
काठमाडौं- प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज...
कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्न सरकारको निर्देशन
काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ।...
तीन ऐन संशोधन गर्न बनेका विधेयक संसद्मा पेश गर्न स्वीकृति
काठ्माण्डौ- सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार...
